कक्षा ११ को परीक्षाफल कहीले आउछ ?

✍ प्रदिप ढकाल    1 year ago

भक्तपुर, अब ११ कक्षाको परीक्षाफल छिट्टै प्रकासन हुने राष्ट्रिय परीक्षा बोर्ड स्थीत १ कर्मचारीले पलपलअनलाईनलाई जानकारी दिए ।


उनी भन्छन् कक्षा कक्षा ११ का सम्पूर्ण विषयका कापी जाँच गरेर सिद्धिसकेको छ । कम्प्युटरमा टाईपीङ्ग प्रक्रिया सुरु गरीएको छ । यो कार्य सिद्धिसके पछि बोर्ड बैठक बस्छ र नतिजा सार्वाजनीक गराउछौ । दशै अगाबै नतिजा निकाल्ने तयारी भैरहेको छ, विद्यार्थीहरुलाई नआत्तिन पनि अनुरोध गरे ।

पलपल ओनलाईनका लागी सानोठिमी, भक्तपुर बाट pradip.dhakal ले तयारपारेको यो रिपोर्ट ।

 

#कक्षा ११                                     #परीक्षाफल                   #Result Class 11