दसैँको टीकाको साइत सार्वजनिक

✍ नारायण पोख्रेल    1 year ago

काठमाडौं : यस वर्षको विजया दशमीको टीकाको साइत सार्वजनिक भएको छ ।


नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।