बुटवलमा मालपोतका कर्मचारी घुससहित पक्राउ

✍ प्रदिप ढकाल    1 year ago

बुटवल– मालपोत कार्यालय बुटवलका एक जना कर्मचारी  र  अर्का लेखान्दास १ लाख २० हजार घुस रकमसहित अख्तियारको टोलीद्धारा पक्राउ परेका हुन् ।


त्यस कार्यालयका खरिदार जीवनाथ पाण्डे र लेखापाढी गर्ने कमल पाण्डे अख्तियार अनुसन्धान आयोग बुटवलको टोलीद्धारा पक्राउ परेका हुन । मालपोत कार्यलय अगाडी रहेको ढकाल–पाण्डे लेखापढी सेवा कार्यालयबाट उक्त रकम घुस सहित पक्राउ परेको आयोगका प्रबत्तल प्रदीपकुमार कोईरालाले जानकारी दिए ।