आफ्नै बाउले १० बर्षिया छोरीलाई डेढ बर्षदेखी निरन्तर यौन हिंसा !.

✍ Admin    2 years ago


आफ्नी छोरी १० बर्षिया सानुमाया गैरे (नाम परिवर्तन)लाई डेढ बर्ष अगाडीदेखी आफ्नै घरभित्र अप्राकृतिक यौनजन्य क्रियाकलाप गर्न लगाउने, अगंहरु छुने खेलाउने, पटकपटक मुखमैथुन गराउने, मार्ने धम्की दिने र घरबाट बाहिर निस्कनसमेत नदिने आफ्नै आमा घरमा नभएको बेला र निदाएको बेलासमेत यस्तो गर्ने गरेको भनेर आमालाई भनेपछि अहिले आमा बेहोसीजस्तै बनेकी छन् ।

आफ्नै बाउले १० बर्षिया छोरीलाई डेढ बर्षदेखी निरन्तर यौन हिंसा !. .. . गुल्मी चन्द्रकोट वाड नं. ७ स्थायी घर भई हाल देवदह…

Posted by हाम्रो गुल्मी मजुवा on Tuesday, January 8, 2019