समाजसेवामा नायिका करिश्मा, गर्दै हुनुहुन्छ यस्तो काम !

✍ प्रदिप ढकाल    1 year ago

अतिविपन्न परिवारका बालबालिकाहरु, शिक्षाको उज्यालोबाट बञ्चित हुनु नपरोस् भन्ने सन्देश दिँदै नायिका करिश्मा मान्नधर र फिल्म निर्माता  विनोद मान्नधरले नयाँ अभियानको  थालनी गर्नु भएको छ । जुन काम निकै प्रशंसा योग्य छ ।


 

यसको सुरुवात  महिला तथा बालबालिका सेवा केन्द्रमा रहेका आमाबुबा गुमाईसकेका बालबालिकाबाट गर्नु भएको छ ।

 

 

 

यो सेबा केन्द्रमा बलात्कारबाट जन्मेका र बुबाआमा गुमाएका बालकालिकाहरु रहेका छन् ।