सरकारी जागिर खुल्यो, ८ कक्षा पासलाई पनि मौका

✍ प्रदिप ढकाल    1 year ago

नेपाली सेनामा ठूलो संख्यामा दरखास्त आह्वान भएको छ ।

आइतवार गोरखापत्रमा सूचना प्रकाशित गरी सेनाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी आवेदन मागेको हो ।
सैन्य तथा विभिन्न प्राविधिक पदहरूमा सयौंको संख्यामा आवेदन आह्वान भएको छ ।
न्यूनतम ८ कक्षा पास गरेकाहरूले आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस्, सूचना :


नेपाली सेनामा ठूलो संख्यामा दरखास्त आह्वान भएको छ ।आइतवार गोरखापत्रमा सूचना प्रकाशित गरी सेनाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी आवेदन मागेको हो ।सैन्य तथा विभिन्न प्राविधिक पदहरूमा सयौंको संख्यामा आवेदन आह्वान भएको छ ।न्यूनतम ८ कक्षा पास गरेकाहरूले आवेदन दिन सक्नेछन् ।हेर्नुहोस्, सूचना :