गुल्मीमा फेरी अर्को घटना खेतमा पानी लगाउने बिवाद हुदा एक जनाके मृत्यु

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौँ, १५ साउन, गुल्मी । गुल्मीमा गएराती खेतमा पानी लगाउने क्रममा िबवाद हुँदा एक जनाको मृयु भएको छ । मुसिकोट नगरपािलका वडा नबर ३ नौघाटे खेतमा पानी लगाउने क्रममा ४५ विषय लमण कुमालले धािरलो हितयारले हानेर ५० विषय मोितलाल कुमालको मृयु भएको िजला प्रहरी कायालय गुमीका प्रहरी उपिरक (एसपी) िदपककुमार बनेतले बताए ।


बुधवार राती खेतमा पानी लगाउने क्रममा दुइजना बिच रिताद हुँदा पारिलो हतियारले हानेर मोडलिालको खेतनै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक ( डिएसपी ) मिनबहादुर घलेले बताए । वामी प्रहरीले नियन्त्रमा लिएर बयान लेने क्रमममा हुसैयाले हानेर मारेको स्वीकार गरेको धले बताए । प्रहरीको नियन्त्रणमा रहेका एमालाई जिल्ल प्रहरी कार्यालय ल्याइदै छ घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।