नेपालको लगातार दोश्रो जीत ।

✍ प्रदिप ढकाल    1 year ago

नेपालको लगातार दोश्रो जीत । कुवेदले पहिला ब्याटीङ् गरी नेपाल सामू १४२ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटीङ्मा उत्रिएको नेपालले सो रन ४.१ ओभर बाकी छदै ३ विकेट गुमाएर भेटायो ।


जीतका लागी कप्तान पारस खड्काले सर्वाधिक ६८ रन जोडे ४२ बलको सामना गरेका उनले ११ चौका र १ छक्का हिर्काए । त्यसै गरी सरद भेष्वाकरले अविजित ३० बलमा ३८ रन जोडे
मल्ल १९(१३) आउट
दिपेन्द्र एरी १(२)
रोहित ६(९)*
बसन्त रेग्मि र सन्दिप लामीछाने समान ३÷३ विकेट लिए । करङ केशि २ र अविनास बोहोराले १ विकेट लिए ।
भोली नेपाल शिङ्गापुर संग भिड्दै छ ।