लेपाल र कुवेद बिच खेल जारी

✍ प्रदिप ढकाल    1 year ago

आज लेपाल र कुवेद बिच खेल जारी । कुवेदले पहिला ब्याटीङ् गरी नेपाल सामू १४२ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।


ताजा अवस्थामा नेपालले ६ ओभरमा १ विकेट गुमाएर ५५ रन जोडेको छ।
खड्काः–२५(१५)८
मल्ल १९(१३) आउट
सरद ः–९(९)८