आईसीसी विश्वकपमा भारत र न्यूजिल्याण्ड आज भिड्दै

✍ नारायण पोख्रेल    1 year ago

आईसीसी विश्वकप क्रिकेटमा भारत र न्यूजिल्याण्ड आज भिड्दैछन् । विश्वकपमा १० टिम सहभागि भएकोमा अहिलेसम्म भारत र न्यूजिल्याण्ड मात्रै अपराजित रहेका छन् ।

भारतले २ खेल खेलेको छ भने न्यूजिल्याण्डले अहिलेसम्म तीन खेल खेलिसकेको छ । नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि खेल शुरुहुने छ ।

जारी विश्वकपमा अहिलेसम्म वर्षाले तीन खेल रद्द भइसकेका छन् । जसले गर्दा आजको खेल के हुन्छ भन्ने आंकलन गरिएको छ ।