ओखलढुङ्गामा भिरबाट लडेर दावाको ज्यान गयो

✍ नारायण पोख्रेल    2 years ago

ओखलढुङ्गा– ओखलढुङ्गामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा नम्बर९७, विगुटारका ३३ वर्षीय लाक्पा दावा शेर्पा रहेका छन् ।उनको भिरबाट लडेर ज्यान गएको हो ।


घरबाट गाउँतर्फ जाँदै गर्दा घाइते भएका शेर्पाको उपचारको क्रममा मृत्यु भएको हो ।करिब १ सय मिटर तल खसेर गम्भीर घइते भएका उनलाई ओखलढुंगाको मिसन अस्पतालमा भर्ना गरिएको थियो।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल