फेरी ह्वात्तै बढ्यो सुनको मुल्य , हेर्नुहोस् आजको दर

✍ नारायण पोख्रेल    1 year ago

काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज बढेर प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


त्यस्तै आज तेजावी सुन ६० हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर ७४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।