प्रहरी आफैँले किन मेट्छ प्रमाण ?

✍ Admin    2 years ago


काठमाडौं — कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका साउन १० गते बलात्कारपछि हत्या भयो । घरबाट साथीकहाँ गृहकार्य गर्न निस्केकी भीमदत्तनगर नगरपालिका २ की १३ बर्षीया निर्मलाको शव साउन ११ गते गाउँकै उखुबारीमा भेटियो । 

घटनाके जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट इन्सपेक्टर जगदिश भट्टको टोलीले घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनमै गम्भीर लापरबाही गर्यो । 

त्यतिमात्र होईन निर्मलाको भेजिनल स्वाबसहितका प्रमाण संकलनमा पनि लापारबाही भएको प्रहरी नेतृत्वले नै स्वीकार गरेको छ । 

त्यस्तै, राजनधानीमै भएको बलात्कारको घटनामा पनि प्रहरीले निर्मलाको केशमा जस्तै लापारबाही गरेको आरोप पीडित पक्षले लगाएको छ ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल