धादिङ केन्द्रबिन्दु भूकम्प

✍ बिप्लब पोख्रेल    3 weeks ago


ठमाडौं । बुधबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । 
यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ  ।