काठमाडौंमा भूकम्पको धक्का महसुस

✍ बिप्लब पोख्रेल    2 years ago

 

  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । 


 

शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।