विप्लव भन्दा शक्तिशाली बन्दै प्रकाण्ड

✍ Admin    2 years ago


काठमाडौं । महासचिव नेतत्रविक्रम चन्द रहेको नेकपा पार्टी भित्र अन्तर संघर्ष सुरु भएको छ । लगभग अर्धभूमिगत जस्तै रहेको विप्लव ननेतृत्वको पार्टी भित्र प्रवक्ता खड्कबहादुर विस्वकर्मा र महासचिव चन्दबीचमै पार्टीमा को लोकप्रिय भन्ने बिषयमा अन्तरसंघर्ष चर्किएको हो ।

यतिबेला विप्लव र ‘प्रकाण्ड’बीच सांगठनिक पकट कसले जमाउने भन्ने विषयमा विवाद चुलिरहेको छ। विचारभन्दा जनवर्गीय संगठनमा पकड जमाउने भन्ने विषयमा दुई नेताबीच अन्तर संघर्ष अरम्भ हुनु पार्टीका लागि हानिकारक हाे ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल