बौद्धिक परराष्ट्रमन्त्री : काठमाडौमा बोल्दा दिल्लीमा चर्चा

✍ बिप्लब पोख्रेल    2 years ago


परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बोलेको कुराले भारतिय प्रमुख मिडियामा स्थान पाएको छ। उनले सार्क शिखर सम्मेलन फेरि सुरु हुनुपर्दछ भन्दै भारत – पाकिस्तान द्वन्द्वका कारण सिङ्गो सार्क बन्दी हुनु हुदैन भनेका थिए ।

उनको टिप्पणीलाई कडा टिप्पणीको संज्ञा दिदै एक मिडियाले लेखेको छ उनले भने ” ट्रम्प र किमले सिङापुरमा भेट्न हुन्छ भने अरुले किन हुदैन”?