नेपाली भिसा शुल्क घटाउँदै अमेरिका

✍ Admin    2 years ago


काठमाडौं — अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । 

भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । 

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । 

अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।