नियम पालनाका शर्त र सुविधाहरु


  • माैलिक सिर्जनाका लेखलाई पहिलाे  प्राथमिकतामा राखिने छ र एक महिना भित्रमा पाठककाे मूल्याङ्कनका अाधारमा २० लाख भियुज र ५० हजार फेसबुक लाइक शेयर पुगेमा अाकर्षक  पहिलाे पुरस्कार स्वरुप MI Redmi 5A Smartphone प्रदान गरिने छ ।  

  • माैलिक सिर्जनाका लेखलाई पहिलाे  प्राथमिकतामा राखिने छ र एक महिना भित्रमा पाठककाे मूल्याङ्कनका अाधारमा ५ लाख भियुज र १५ हजार फेसबुक लाइक शेयर पुगेमा प्राेत्साहन स्वरुप  एउटा Mi Power Bank 20000 mAh प्रदान गरिने छ ।

  • नयाँ तथा नियमित लेखक तथा सर्जक र समाचारदातालाई पाठककाे कम्तिमा १ लाख भ्यूज र १ हजार लाइक शेयरकाे मूल्याङ्कनका  अाधारमा Global Online बाट कुनै सामान किन्दा पाँचसयदेखि एकहजारसम्मकाे छुट प्रदान गरिने छ।

  • तर लेख रचना अर्काकाे हुबहु सारिएकाे हुनु हुँदैन र चाेरी गरेकाे पाइएमा  प्रकाशित नहुने र प्रकाशित भइसकेपछि चाेरी वा हुबहु सारिएकाे दावी हुन अाएमा उक्त लेख वेवसाइटबाट  हटाइने छ र त्यस्ता लेखक वा समाचारदाताकाे नाम कालाेसूचीमा राखिने छ ।

थप जानकारीका लागि इमेल वा फाेन मार्फत सम्पर्क गर्नसक्नु हुने छ वा हाम्राे बारेमा थप जानकारी लिन याे लिँकमा जानु हाेला ।